आज :

घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल र डिजेलको नयाँ मूल्य कति ?

  • अनलाइन डबली

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।

निगमले एलपी ग्यास र हवाइ इन्धको मूल्य भने हाललाई यथावत् राखिएको छ ।

नयाँ मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १७८ र डिजेल तथा मट्टितेलको १७५ रुपैयाँमा झरेको छ । यसअघि पेट्रोलेको १८१ र डिजेल र मट्टितेलको १८७ रुपैयाँमा कारोबार भइरहेको थियो ।

भारतीय आयल कर्पोरेशनले लगातार दोस्रो पटक शुक्रबार मूल्य घटाएर पेट्रोलियम पदार्थ पठाएपछि निगमले पनि  मूल्य घटाएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal