
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले अग्रता लिएका छन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६८५ मतसहित पछ्याइरहेका छन् ।
यसै गरि नेकपा उमालेका उम्मेदवार हिमेश केसी ६७२ मतका साथ तेश्रो स्थानामा छन् । माओवादी केन्द्रकी उम्मेदवार अन्जना विशंखेले ४८५ मतक साथ चौथो स्थानमा छिन् ।