आज :

काठमाडौं ८ मा रास्वपार्टीका विराजभक्त श्रेष्ठको अग्रता, नेकपा एस तथा मन्त्री जीवनराम श्रेष्ठ चौथो स्थानमा 

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं ८ को प्रतिनिधि सभा निर्वाचनमा पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ( घन्टी ) का विराजभक्त श्रेष्ठले अग्रता कायेम गरेको छ । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । काठमाडौँ ८ नं क्षेत्रको १३ वडाको मत गणना भइरहेकोमा विराजले ६११ मत ल्याउँदा सुमनले ६०३ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०८ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका नेता एवं मन्त्री जीवनराम श्रेष्ठले २२१ मत पाएका छन् । त्यस्तै राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् ।

यस वडामा  ३० हजार ९५८ मत खसेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal