आज :

टोखाको साँस्कृतिक र मौलिकतालाइ परम्परा ब्यबस्थित गरिदै ,६ वटा दाफा र भजन खलःलाइ “द्यःखः” हस्तान्तरण 

  • बुद्धशरण शाही

काठमाडौँ उपत्यकाको उत्तरी  नेवा: सभ्यताको पुरानो शहर टोखाको  साँस्कृतिक र मौलिकतालाइ  संस्कृति सम्पदा संरक्षण दबू काे पहलमा स्थानीय जनप्रतिनिधि साथै सांस्कृतिक अगुवाहरूले विभिन्न जात्रा पर्वहरुलाई ब्यबस्थित र एकिकृत बनाउने प्रयासको थालनी भएको छ । दबुले  आज “कृष्ण जन्माष्टमी”को अवसरमा रथाराेहण गरेर जात्रा गरि  विभिन्न ६ वटा दाफा र भजन खलःहरुलाइ एकैपटक भाेलि एकै समय  “कृष्ण जात्रा” गर्न  “द्यःखः” ( देवताको खत )  बनाएर सम्बन्धित  हस्तान्तरण गरेका छन् ।

सस्कृति दबुका अध्क्ष्य मणि डंगोलले टोखाको मौलिक परम्परा , सस्कृतिलाइ सम्रक्षण गरि आन्तरिक तथा बाहिय् पर्येतकलाइ आकर्षण गर्ने वाताबरण बनाउनु पर्ने बताउनु भयो ।  सबैभन्दा लामो मनिनी चतुर्मास भजन टोखामा प्रत्यक बर्ष श्रावण कृष्ण चतुर्दासी देखी हरेक रातिको समय  चार महिना सम्म संचालन गरिने परम्परा रही आएको छ  ।

कार्येक्रममा जनस्तर बात  “द्यःखः” ( देवताको खत ) निर्माण गर्न सहयोग गर्ने बिभिन्न महानुभावलाइ सम्मान गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal