काठमाडौँ । जनवादी गणतन्त्रका सर्वोच्च नेता किम इल सुङले बालबालिकालाई निकै माया गर्थे । व्यस्तताको बीच समय निकालेर बालबालिकासँगै रमाउथे । स्कूल–कलेजमा पुग्थे, सँगै सिकाउथे । सँगै रमाउथे जसले गर्दा बालबालिकालाई हौसला बढाउनुको साथै देश र नेतृत्वप्रतिको माया र प्रतिवद्धता बढाएको थियो ।
नेतृत्वको मायाकै कारण उत्तर कोरियाका हरेक नागरिक देशको लागि नेतासँगै मर्न तयार हुन्छन् । त्यसैले अहिलेसम्म आफ्ना चौतर्फी घेराबन्दीबीच कोरियामा जनताको सत्ता टिकिरहेको छ ।
प्रेरणा प्रदान हुने गरी नेता किम इल सुङले बालबालिकासँग समय बिताएका फोटोको प्रर्दशन गरिएको छ । उक्त फोटो नेपालस्थित दूतावासले उपलब्ध गराएको थियो । तीमध्ये १० फोटोहरु