
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महाचसिव विप्लवले सरकारसँग तीन बुँदे सहमित रातारात नभएको बताएका छन् । उनले आफ्नो पार्टीले संघर्ष थालेदेखि नै विभिन्न समय र चरणमा देश र जनताको विषयमा छलफल भइरहेको बताएा ।
खुला भएपछि पहिलो पटक पार्टीको मुखपत्र रातोखबरलाई पहिलो अन्तरवार्ता दिँदै विप्लवले संसदीय व्यवस्था असफल भइसकेको बताए । उनले पुँजीवाद वा वैज्ञानिक समाजवादी व्यवस्थाबारे फैसला गर्ने अधिकार जनतालाई दिनुपर्ने बताए ।
भिडियोमा हेर्नुहोस्