आज :

सत्तालोलुप प्रचण्ड–माधव भन्दा भष्मासुर ओली नै ठीकः संग्रौला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पार्टी बिभाजन तथा सत्ता संकटले गति लिइरहेको बेलामा लेखक तथा राजनीतिक बिश्लेशक खगेन्द्र संग्रौलाले (नेकपा) दाहाल–नेपपाल सुमहका पुष्पकमल दहाल र माधव कुमार नेपाल सत्तालोलुपभन्दा त सत्तालोलुप केपी ओली नै ठिक रहेको विचार व्यक्त गरेका छन् ।

बिहिबार संग्रौलाले ट्वीट गर्दै “भष्मासुर ओलीका तरबारको तोडले सत्ता यिनको पहुँचदेखि सात डाँडापारि पुग्या छ । तैपनि पुकदा–माकुनेले देउवालाई सत्ता साझेदारी गर्न हरियो घाँस देखाएछन् । यि सत्तालोलुपभन्दा त सत्तालोलुप ओली नै असल ‘ओली ढाँट्दैनन्, ओलीका यी कार्बन कपी ढाँट्न असफल प्रयास गर्छन् । हैट्, हल्लुँड हो ” ब्यङ्ग्या गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal