News Portal

  • सत्तालोलुप प्रचण्ड–माधव भन्दा भष्मासुर ओली नै ठीकः संग्रौला

    डबली संवाददाता२०७७ माघ १ गते
    ९२ पटक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पार्टी बिभाजन तथा सत्ता संकटले गति लिइरहेको बेलामा लेखक तथा राजनीतिक बिश्लेशक खगेन्द्र संग्रौलाले (नेकपा) दाहाल–नेपपाल सुमहका पुष्पकमल दहाल र माधव कुमार नेपाल सत्तालोलुपभन्दा त सत्तालोलुप केपी ओली नै ठिक रहेको विचार व्यक्त गरेका छन् ।

    बिहिबार संग्रौलाले ट्वीट गर्दै “भष्मासुर ओलीका तरबारको तोडले सत्ता यिनको पहुँचदेखि सात डाँडापारि पुग्या छ । तैपनि पुकदा–माकुनेले देउवालाई सत्ता साझेदारी गर्न हरियो घाँस देखाएछन् । यि सत्तालोलुपभन्दा त सत्तालोलुप ओली नै असल ‘ओली ढाँट्दैनन्, ओलीका यी कार्बन कपी ढाँट्न असफल प्रयास गर्छन् । हैट्, हल्लुँड हो ” ब्यङ्ग्या गरेका छन् ।

    प्रतिकृया दिनुहोस्