आज :

माओवादी केन्द्रसहित तीनवटा पार्टीबीच आज एकता हुँदै, दिउँसो २ संवाद डबलीमा ध्रुविकरण कार्यक्रम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहित तीनवटा पार्टीबीच आज एकता हुँदै छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र निरंकुश भन्दै सडक संघर्षलाई शसक्त बनाउन तीन पार्टीबीच एकता हुन लागेको बताइएको छ ।

आज (आइतबार) दिउँसो २ बजे काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा एकता तथा क्रान्तिकारी ध्रुविकरण कार्यक्रम तय गरिएको छ । माओवादी केन्द्र, नेकपा (संयुक्त क्रान्तिकारी) र जनमुक्ति पार्टी (माओवादी) पार्टीबीच एकता हुन लागेको हो ।

माओवादी केन्द्रका अध्यक्ष कर्णजीत बुढाथोकी ‘शुसिल’ ले प्रधानमन्त्री ओलीको कदमलाई परास्त गरी जनताको अधिकार स्थापित गर्न क्रान्तिकारी पार्टीबीच ध्रुविकरण हुन आवश्कय भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal