आज :

रूसले रक्षा प्रणाली कडा पार्न शतिशाली नयाँ मिसाइलको सफल रुपमा परीक्षण गर्यो

काठमाडौं । रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार रुसको एरोस्पेस फोर्सले सफल रुपमा कजाकिस्तानको स्यारी शगान मैदानमा एन्टी बैलिस्टिक मिसाइल (एबीएम) रक्षा प्रणालीको नयाँ मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ ।
रुसको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ “एयरोस्पेस फोर्सको हवाई र एन्टी–बैलिस्टिक मिसाइल प्रतिरक्षा सेनाको लडाई टोलीले सफलतापूर्वक रसियन एन्टि–बैलिस्टिक मिसाइल (एबीएम) रक्षा प्रणालीको नयाँ मिसाइलको अर्को परीक्षण प्रक्षेपण सफलतापूर्वक सायरी(शगान प्रमाणित मैदानमा गरेको छ ।

यसैबिच रुसले रूसले यो वर्षको अन्त्यसम्ममा सिर्सोन हाइपरसोनिक नामक मिसाइलको तीन थप परीक्षण प्रक्षेपण गर्ने पनि जनाएको छ ।
एयरोस्पेस फोर्स एबीएम डिफेन्स फर्मेसन मेजर जनरलको कमान्डर सर्गेईले एबीएम प्रणालीको नयाँ इन्टसेप्टर मिसाइलले श्रृंखलाबद्ध परीक्षणहरूको विश्वसनियताका साथ भएको बताएको छन् ।

रूसको रक्षा मन्त्रालयले सारीशगान साबित मैदान प्रक्षेपणको मिसाइलले सफलतापूर्वक गरेकोमा खुसि ब्यक्त गरेको छ ।
एयरोस्पेस फोर्समा कार्यरत कर्मचारीको अनुसार देशको सुरक्षा कडा पार्न र दुश्मनको हमाला गर्न नसक्ने स्थित बनाउन यो मिसाइलको श्रृंखलाबद्ध परीक्षणहरू हुने गरेको छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal