News Portal

  • गायिका रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक 

    डबली संवाददाता
    ३५७ पटक
    काठमाण्डौं । दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

    गीतमा मायालु प्रेमील जोडिको प्रेम प्रसङगलाई समेटिएको छ  ।  मोतिलाल भुजेलको शब्द तथा अशोक थापाको संगीत एवम् एरेन्ज गीतमा रहेको छ  । कोभिड १९ को अवस्थामा पनी मुस्ताङका विभिन्न रमणिय स्थानहरुलाई गीतमा कैद गरिएको छ ।

    पछिल्लो समयमा निकै ब्यस्त छायाँकार सुरज खनालको छायाँकन तथा सम्पादन  भिडियोमा रहेको छ । ‘फिदा भए ’ गीतको भिडियोमा एस लामा, सन्ध्या अहंकारीको फिचरिङ तथा अभिनय रहेको छ ।

    ‘फिदा भए ’गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    प्रतिकृया दिनुहोस्