आज :

निकै मार्मिक गीत ‘यसपालीको दशैं  तिहार’ को भिडियो सार्वजनिक

काठ्माडाैँ । गायक भुवन प्यासीको स्वर रहेको निकै मार्मिक गीत यसपालीको दशैं  तिहार’ को भिडियो सार्वजनिक गरिएको छ।

कोरोनाले गर्दा गरिबलाई दशैं  तिहार मनाउन  निकै गर्‍यो रहेको रहेको कथा प्रस्तुत गरिएको सार्वजनिक गीतमा देखाउन खोजिएको छ। राम नेपालको शब्द रहेको गीतमा गायक भुवन प्यासीको संगीत रहेको छ ।गीतलाई राजेन्द्र बजगाईले एरेन्ज गरेका हुन् ।
गीतको भिडियोमा  राम  नेपाल ,भुवन  प्यासी ,लक्षमण नेपाल ,प्रकृति लामिछाने ,रेबिका गिरि र अवी खनालको अभिनय रहेको छ । भिडियो गायक प्यासीको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

राम नेपालको  निर्देशन र सम्पादन रहेको गीतलाई सन्तोष सुनारले छायांकन गरेका छन् ।भिडियोमा  मुक्ति  कंडेलले ड्रोने चलाएका हुन् । भिडियोलाई कमल चन्द्र भगतले निर्माण गरेका हुन्।

गायक भुवन प्यासीले यस अघि “हे बरै’,‘माईली’ ‘हल्का हल्का’ ,ट्राफिक जाम’ जस्ता सफल गीतहरु बजारमा लिएर आईसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal