आज :

फेरी बढ्यो प्याजको मुल्य, प्रति किलो कति पुग्यो ?

काठमाडौँ । नेपालमा फेरी ब्याजको मुल्य बढेको छ । नेपालीहरुको महान चाड बिजया दशै नजिकिए सगै ब्याजको मुल्य बढेको हो ।
लगातार खुद्राखुद्रामा प्याजको मूल्य बढिरहेको भए पनि मंगलबार भने औसतमा सोमबारको तुलनामा एक्कासि प्रतिकिलो १४ रुपैयाँले बढेको हो ।

मंगलबार कालिमाटि तरकारी बजारले ब्याज प्रतिकिलो रु. अधिकतम १ सय ३५ रुपैयाँ र न्यूनतम १ सय ३० रुपैयाँ तोकिएको छ । जस्को औसतमा मुल्य प्रतिकेजी १ सय ३२ रुपैयाँ पर्न आउछ ।

अन्य तरकारीमा आज कालिमाटी तरकारी बजारमा औसतमा गोलभेडा ठूलो(नेपाली) प्रति के.जी. रु ६८ गोलभेडा सानो रु ७५ आलु रातो प्रतिकेजी रु.१०२, भारतीय आलु रातो प्रतिकेजी रु ६१, सेतो आलु प्रतिकेजी रु ८८, ,सुकेको भारतिय प्याज रु १३२, गाजर (लोकल) प्रति के.जी.१०७ , बन्दा(लोकल) प्रति के.जी. रु ५२ , काउली स्थानिय प्रतिके.जी. ७७ , मूला सेतो(लोकल) प्रतिके.जी. २९ ,सेतो मूला(हाइब्रीड) केजी रु ३७ ,भन्टा लाम्चो प्रतिके.जी. रु ५८ , बोडी(तने) प्रतिके.जी. ६०, घिउ सिमी(लोकल) प्रतिके.जी. रु ३८ रहेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal