काठमाडौँ । नेपालमा फेरी ब्याजको मुल्य बढेको छ । नेपालीहरुको महान चाड बिजया दशै नजिकिए सगै ब्याजको मुल्य बढेको हो ।
लगातार खुद्राखुद्रामा प्याजको मूल्य बढिरहेको भए पनि मंगलबार भने औसतमा सोमबारको तुलनामा एक्कासि प्रतिकिलो १४ रुपैयाँले बढेको हो ।
मंगलबार कालिमाटि तरकारी बजारले ब्याज प्रतिकिलो रु. अधिकतम १ सय ३५ रुपैयाँ र न्यूनतम १ सय ३० रुपैयाँ तोकिएको छ । जस्को औसतमा मुल्य प्रतिकेजी १ सय ३२ रुपैयाँ पर्न आउछ ।
अन्य तरकारीमा आज कालिमाटी तरकारी बजारमा औसतमा गोलभेडा ठूलो(नेपाली) प्रति के.जी. रु ६८ गोलभेडा सानो रु ७५ आलु रातो प्रतिकेजी रु.१०२, भारतीय आलु रातो प्रतिकेजी रु ६१, सेतो आलु प्रतिकेजी रु ८८, ,सुकेको भारतिय प्याज रु १३२, गाजर (लोकल) प्रति के.जी.१०७ , बन्दा(लोकल) प्रति के.जी. रु ५२ , काउली स्थानिय प्रतिके.जी. ७७ , मूला सेतो(लोकल) प्रतिके.जी. २९ ,सेतो मूला(हाइब्रीड) केजी रु ३७ ,भन्टा लाम्चो प्रतिके.जी. रु ५८ , बोडी(तने) प्रतिके.जी. ६०, घिउ सिमी(लोकल) प्रतिके.जी. रु ३८ रहेको छ ।