आज :

महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठलाई कोरोना संक्रमण, ‘जितेर छिटै पुनः नगरबासीको सेवामा जुट्छु’

कमाठमान्डौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । मगलबार सामाजिक सन्जाल फेसबुक माफ्र्त उनले आफुलाई कोरोना सक्रमण भएको बताएको छन् ।

उनले आफु कोरोना सक्रमण रोक्न निरन्तर खटिरहेको बेला आफुपनि सक्रमण भएको बताउदै कोरोना जितेर छिटै फर्किने बताएको छन् ।

उनले आफरनो सामाजिक सन्जाल फेसबुकमा लखेको छन्, “आदरणीय नगरबसी दाजुभाइ तथा दिदिबहिनी हरु , बिस्वो माहामारिको रुपमा भैलिएको कोरोना भैरसलाइ हाम्रो नगरमा भैलिन नदिन , नियन्त्रण र रोकथाम गरि नगरबासीहरुलाइ सुरक्षित राख्न निरन्तररुपमा खटिरहदा म अफै कोरोना भैरसबाट सक्रमित भै हाल उपचार रहेको जानकारी गराउदै यो रोगलाइ छिटै जितेर पुन नगरलाई सुरकक्षित बनाउने अभियानमा निरन्तर जुट्ने छु ।”

त्यसैगरी काठमाडौं उपत्यकामा हिजाे मात्र थप ५१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालययका अनुसार १८० महिला र ३३२ पुरुष गरी ५१२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा काठमाडौंमा ४४० सहित भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा संक्रमण पुष्टि भएको छ । हिजो काठमान्डौ उपत्यकामा थप ६ जनाको ज्यान गएको थियाे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal