आज :

छिमेकी देशमा एकैदिन ९६ हजार ५०० सक्रमित

काठमानडौं । विश्भर माहामारीको रुपमा रहेको कोरोना भाईरस छिमेकी देश भारतमा पनि तिब्र गतिममा फैलिरुहेको छ । आज भारतमा एकैदिन अहिले सम्मकै बढि सक्रमित ९६ हजार पाँच सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

भारतमा हाल सम्म कोरोना संक्रमणबाट ७६ हजार दुई सय ७१ जनाको ज्यान गईसकेको भारतिय सन्चार माध्यमहरुले बताएको छन् । भारतमा पछिल्ला महाराष्टमा अत्याधिक कोरोना सक्रमित देखिएको अधिकारीहरुले बताएको छन् ।

देशभरी संक्रमितको संख्या ४५ लाख ६२ हजार चार सय १५ पुगेको छन् । ति मध्ये ३५ लाख ४२ हजार ६ सय ६४ जना भने निको भइसकेका भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

यसरी पछिल्लो समय भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको दोस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal