आज :

चीनको अभ्यासलाई पछ्याएको देश कोरोनाबाट बचेको छन्–सी जिन पिङ

कठमान्डौं । चिनियाँ राष्ट्रपति सी जिन पिङले विश्वका केही देशहरुले चीनको अभ्यासलाई पछ्याएको कारण त्यस देशको मानिसहरु कोरोनाबाट बचेको बाताएको छन् । उनले चीनको राजधानी सहर बेइजिङमा बोल्दै यस्तो बताएको हुन् ।

उक्त कार्यक्रममा सीले आफ्नो देशमा कोरोना भाइरस नियन्त्रणको लागि महत्वपूर्ण निर्वाह गर्ने सवै हिरोहरुप्रति हृदय देखि आभार ब्यक्त गरेको छन् ।
त्यस्तै उनले महामारीको समयमा पनि आर्थिक लगाएत प्राय धे।ै क्षेत्रमा सुधार हुने चीन विश्वको एक प्रमुख शक्ति रहेको पनि उल्लेख गरेको समाचार सस्थाँ रोयटर्सले बताएको छ ।

त्यसैगरी चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिका र अन्य पश्चिमा मुलुकहरुले कोरोना भाइरसबारे चीनमाथि लगाएको आरोपबारे बोल्दै उनले चीन कोरोना भाइरसको विषयमा खुला र पारदर्शी रहेको पनि बताएका छन् ।

चीनले कोरोना भाइरसको संक्रमणबाट मानिसहरुलाई बचाउन महत्वपूर्ण कदम चालेको पनि उल्लेख गरेको छन् ।

सन् २०१९ को अन्यतिर सुरु भएको कोरोना भाईरस सबैभन्दा पहिले चीनमा पत्ता लागेपछि चीनका राष्ट्रपति सि आफै कोरोना संक्रमण भएको वुहान सहरमा पुगेका थिए । त्यहाँका जनताका समस्या हेरेपछि संक्रमण राकेथाम र नियन्त्रणका लागि के गर्ने भन्नेमा तत्काल लकडाउन गरेको थिए । त्यस्तै रातारात कोभिड अस्पताल खडा गरी सक्रमितको उपचार गरेको थिए ।

सिको योजना र खटाईका कारण चिनले यो भाइरससँगको लडाई करिव जितको अवस्थामा पु¥याएको छ।
हल आफनो देशभित्रको संक्रमण रोक्न मात्र होइन, विश्वका अन्य देशमा पनि चिनले आफनो तर्फवाट सक्दो सहयोग अगाडी बढाएको छ ।  भयानक बन्दै गएको इटाली लगायतका देशमा चिनले आफ्ना चिकित्सक टोली नै पठाएको थियो ।

त्यस्तै नेपाललाई पनि १३ टन स्वास्थ्य सामाग्री र उपकरण सहयोग गरेर चिनले सहयोगको हात अगाडी बढाईसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal