आज :

पेन्टागनकाे रिर्पोटः अमेरिकालाई पछि पार्दै चीन विश्वको ठूलो सैन्य शक्तिको सूचीमा

काठमान्डौं । संयुक्त राज्य अमेरिकाको रक्षा विभाग को मुख्यालय पेन्टागनले हालै सार्वजनिक गरेको रिर्पोटले चीन विश्वको ठूलो सेना भएको मुलुक बनेको देखाएको छ ।

उक्त रिर्पोटका अनुसार अमेरिकी सेना भन्दा चिनियाँ जनसेना शक्तिशाली र आकारमा पनि अमेरिकालाई उछिनेको उल्लेख छ । पेन्टानगनको रिपोर्ट उल्लेख गर्दैै चीनसँग ३५० युद्ध’क जहाज र यु द्धपोत रहेको छ भने अमेरिकासँग २९३ वटा यु’द्धपोत छ ।

त्यस्तै अमेरिकासँग ११ वटा एक लाख टन युद्ध’कविमान बोक्ने नौसेनिक युद्धपोत रहेको छ भने चीनसँग हाल ८ वटा यस्तो युद्धपोत रहेकोमा २ वटा निर्माणको उद्देश्यमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

हाल चीनले चीनले अफ्रिका, दक्षिण एशिया लगायतका क्षेत्र नजिकका समुन्द्रमा पहुँच बढाउन थालेको छ । उसले कपितय क्षेत्रमा स्टेशन समेत बनाइसकेको उल्लेख छ ।

त्यस्तै चीनले १ दशकमा नै अहिलेको जनसेनालाई दोब्बर बनाउने उद्देश्य चिनियाँ समचार माध्यमहरुले बताएको छन् । त्यस्तै हाल चीनले इन्डो प्यासिफिक क्षेत्रमा सामरिक पहुँच विस्तार गर्दै लगेको छ ।

चीन अहिले विश्वभर बढाए शतिmशालीको सुचिमा जादै छ । वन बेल्ट वन रोड परियोजना मार्फत इन्फ्रास्टक्चर र व्यापार सञ्जालबाट एशिया, यूरोप, अफ्रिका जोड्दै छ । तर यता दोस्रो विश्वयु’द्धपछि कैयौं यूद्धमा होमिए पनि अमेरिकाले कुनै पनि ल’डाइँमा विजय प्राप्त गरेको छैन ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal