News Portal

  • सुदूरपश्चिम प्रदेशमा आइतबार सार्वजनिक बिदा

    डबली संवाददाता२०७७ भदौ ६ गते
    ६७६ पटक

    काठमान्डौं ।  सुदूरपश्चिम प्रदेशमा थारु समुदायले मनाउँदै आएको अतबारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

    प्रदेश सरकारले आइतबार बिदा दिएको जानकारी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब कृष्ण बहादुर राउतले दिएको छन् ।

    यसअघि सुदूरपश्चिम प्रदेशमा रक्षाबन्धनमा, पौष २९ गते बुधबार भुवामा पर्व र चैत्र २३ गते सोमबार खखडेहरा पर्वमा बिदा दिएको थियो ।

    त्यसै अनुसार भोली अतबारी पर्वको अवसरमा पनि सार्वजनिक बिदा परेको प्रदेश मन्त्रालयका सचिब रावतले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्