आज :

नेपालमा कोरोनाका कारण थप एक जनाको ज्यान गयो, उपत्यकामा ९ सहित १४७ नयाँ संक्रमित

काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार वीरगञ्जमा एक जनाको  ज्यान गएको हो ।

त्यसैगरी बिहीबार काठमाडौँ उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ५, ललितपुर र भक्तपुरमा २-२ जना गरी जम्म ९ जना कोेरोना सक्रंमित भेटिएको छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ । जस मध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बितेको २४ घण्टामा डिस्चार्ज हुनेहरुको संख्या १५६ छन् । आजसम्म नेपालमा कोरोना निको हुनेहरुको संख्या १२८४० छ ।

यसैबीच सुदूरपश्चिमका बिहीबार थप ३५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा र डडेल्धुरा प्रयोगशालामा भएको कोरोना परीक्षणमा कञ्चनपुरका २६ जना, डोटीका सात र डडेल्धुराका दुइ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय ७७ पुगेको छ । संक्रमण पुष्टि भएका २ हजार दुई सय ३३ जना डिस्चार्ज भएका छन भने ८ जनाको मृत्यु भईसकेको छ ।

उता प्रदेश नं. मा बिहीबार १३ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार थपिएका संक्रमितमा मोरंङमा ८, सुनसरी र धनकुटामा २/२ र झापामा १ जना रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनकारी दिएको छ । योसँगै प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ पुगेको छ ।प्रदेश १ बाट बिहीबार १० जना डिस्चार्ज भएका छन् ।

त्यस्तै कर्णाली प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सर्खेत, पशुपक्षि रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा ६ जना र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि भएका मध्ये सुर्खेतका ५ जना, तथा सल्यानका १ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महासाखाले जनाएको छ ।

यस्तै दैलेखमा गरिएको परिक्षणमा जिल्लाको आठविस नगरपालिकाका १२ जना तथा महावु गाउँपालिकाका ११ जना रहेका छन् । भने डुङ्गेश्वर गाउँपालिकाका १ जना रहेका छन् । आज संक्रमण पुष्टि भएकासँगै कर्णालीमा कोरोना संक्रमति हुनेका संख्या १ हजार ८ सय १३ पुगेको छ ।
यस्तै आज नै प्रदेश अस्पताल सुर्खेतबाट ४ जना तथा जाजरकोट आइसोलेसनबाट २ जना कोरोना मुक्त भएका छन् । यो सँगै कर्णालीमा कोरोना जित्नेको संख्या १ हजार ५ सय ५२ पुगेको माहासाखाले जनाएको छ । हाल २ सय ५५ जना कर्णालीका विभिन्न आइसोलेसनमा रहेको समेत जनाएको छ ।

कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले ठाटीकाधँ गाउँपालिकामा निशेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी युवराज कटेलद्धारा जारी विज्ञप्तीमा आजदेखि अनिश्चितकालिन निशेधाज्ञा जारी गरिएको हो । गाउँपालिकामा प्रवेश गर्न सबै नाकाहरु पूर्णरुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कटेलले जानकारी दिए ।

कर्णाली प्रदेशमा आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपक्षि रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा ६ जना तथा दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि भएका मध्ये सुर्खेतका ५ जना, तथा सल्यानका १ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महासाखाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal