News Portal

  • शनिबार विहानै काठमाडौंमा १ सहित थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो

    डबली संवाददाता२०७७ जेठ १० गते
    ४१९ पटक

    काठमाडौं । काठमाडौंसहित चार जिल्लामा गरी थप ३२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौं, कपिलवस्तु, सर्लाही, रुपन्देही, चितवनमा नयाँ कोरोना संक्रमित भएको पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्