आज :

पर्यटन वर्षमा बिमल डाँगी र सरिताको नयाँ गीत ‘मेरो डोल्पा’ सार्वजनिक (भिडियोसहित)

काठमाडाैँ । पर्यटन बर्षको अबसरमा गायक बिमल डाँगी र गायीका सरिता डाँगीले नयाँ गीत ‘मेरो डोल्पा’ भिडियोसहित सार्वजनिक गरेका छन् । डोल्पाको कला, संस्कृति र प्राकृति सुन्दरता झल्काउने उक्त गीत हालै यूट्‍युबमार्फत सार्वजनिक गरिएको हो ।

लोक तथा दोहोरी क्षेत्रमा चर्चित गायक बिम र गायीका सरीताको स्वर रहेको गीतमा शब्द रामचन्द्र रोकायाको रहेको छ ।

गीतमा संगीत विमलको र संगीत संयोजन नारायण दंगालले गरेका छन् ।

डोल्पाको पहिचान झल्काउने भिडियो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal