News Portal

  • पर्यटन वर्षमा बिमल डाँगी र सरिताको नयाँ गीत ‘मेरो डोल्पा’ सार्वजनिक (भिडियोसहित)

    डबली संवाददाता
    ५९५ पटक

    काठमाडाैँ । पर्यटन बर्षको अबसरमा गायक बिमल डाँगी र गायीका सरिता डाँगीले नयाँ गीत ‘मेरो डोल्पा’ भिडियोसहित सार्वजनिक गरेका छन् । डोल्पाको कला, संस्कृति र प्राकृति सुन्दरता झल्काउने उक्त गीत हालै यूट्‍युबमार्फत सार्वजनिक गरिएको हो ।

    लोक तथा दोहोरी क्षेत्रमा चर्चित गायक बिम र गायीका सरीताको स्वर रहेको गीतमा शब्द रामचन्द्र रोकायाको रहेको छ ।

    गीतमा संगीत विमलको र संगीत संयोजन नारायण दंगालले गरेका छन् ।

    डोल्पाको पहिचान झल्काउने भिडियो

    प्रतिकृया दिनुहोस्