News Portal

  • प्लाइ उद्योगमा भीषण आगलागी, आगो निभाउन प्रयास जारी

    ३५४ पटक

    चितवन । चितवनको एक प्लाइ उद्योगमा भीषण आगलागी भएको छ ।

    राप्ती ६ मा रहेको ॐ सिवा समिल तथा भेनियर उद्योगमा सो आगलागी भएको हो । खैरहनिको २ दमकल र भरतपुरको एक दमकल, नेपाल प्रहरी, शशस्त्र प्रहरी ,स्थानीयबासीहरु आगो निभाउन प्रयास गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्