आज :

प्लाइ उद्योगमा भीषण आगलागी, आगो निभाउन प्रयास जारी

चितवन । चितवनको एक प्लाइ उद्योगमा भीषण आगलागी भएको छ ।

राप्ती ६ मा रहेको ॐ सिवा समिल तथा भेनियर उद्योगमा सो आगलागी भएको हो । खैरहनिको २ दमकल र भरतपुरको एक दमकल, नेपाल प्रहरी, शशस्त्र प्रहरी ,स्थानीयबासीहरु आगो निभाउन प्रयास गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal