आज :

सुनचाँदीको मूल्य स्थिर, कति छ आजको भाउ ?

काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आईतबार प्रतितोला प्रतितोल ७१ हजार ३ सयमा कायम भएको छापावाल सुन आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको हो ।

त्यसैगरी महासंघका अनुसार आईतबार प्रतितोला ७१ हजार रुपैयाँमा बिक्री बितरण भईरहेको तेजाबी सुन आज पनि सोही मूल्यमा बिक्री बितरण भईरहेको छ ।

आईतबार चाँदीको मूल्य पनी स्थिर भएको महासंघले जनाएको छ । हिजो प्रतितोला ८ सय ४५ मा कारोबार भईरहेको चाँदीको मूल्य आज पनि सोही मूल्य यथावत् रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal