News Portal

गाउँपालिकाको कार्यालयमा बम विष्फोट

१८८ पटक

सिरहा । लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालय भवनमा गएराती बम विष्फोट भएको छ ।

गाउँपालिका कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

विष्फोटवाट कार्यालयमा सामान्य क्षति भएको छ भने झ्याल, ढोका लगायतका फर्निचरमा क्षति पुगेको र मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । प्रहरीले बम विष्फोट घटनामा संलग्नताको आशंकामा एक जनालाई पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस्