आज :

गाउँपालिकाको कार्यालयमा बम विष्फोट

सिरहा । लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालय भवनमा गएराती बम विष्फोट भएको छ ।

गाउँपालिका कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

विष्फोटवाट कार्यालयमा सामान्य क्षति भएको छ भने झ्याल, ढोका लगायतका फर्निचरमा क्षति पुगेको र मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । प्रहरीले बम विष्फोट घटनामा संलग्नताको आशंकामा एक जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal