काठमाडौं । चोभारमा झाडीभित्र शव फेला परेको छ ।
शनिबार फेला परेको शवको पहिचान खुलेको छैन । करिब ६० वर्ष उमेरको पुरूषको शव रहेको प्रहरीले बताएको छ ।
हत्या वा आत्महत्या भन्नेबारे केही खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।