News Portal

  • पदक विजेता खेलाडीहरुलाई नागरिक अभिनन्दन

    ५२२ पटक

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुका नागरिक अभिनन्दन गरिएको छ ।

    १३ औं सागमा नेपालले ५१ स्वर्ण पदक जितेपछि नागरिक अभिनन्दन गरिएको छ । भने पानीले कार्यक्रमलाई प्रभावित गरेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको नगर परिक्रमामा पदक विजेता खेलाडीहरुको उल्लेख्य सहभागिता छ । उनीहरुले पानीमा भिजेर पनि र्यालीमा सहभगि भएका छन् ।

    रर््याली न्युरोड, इन्द्र चोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ । पुन : सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर समापन हुनेछ ।

    प्रतिकृया दिनुहोस्