News Portal

  • राष्ट्रियसभाको निर्वाचन माघ ९ गते : मन्त्री बाँस्कोटा

    २०० पटक

    काठमाडौं । सरकारले राष्ट्रियसभाको निर्वाचन माघ ९ गते गर्ने भएको छ ।

    सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषदले गरेको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।

    प्रतिकृया दिनुहोस्