
काठमाडौं । सरकारले राष्ट्रियसभाको निर्वाचन माघ ९ गते गर्ने भएको छ ।
सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषदले गरेको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।
Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal