आज :

टिपर दुर्घटना २ जनाको मृत्यु

हुम्ला । नाम्खा गाउँपालिका ५ स्थित पानी पाल्वाङ्गमा बा ५ ख ५३४४ नं.को टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

हिल्सानाकाबाट याल्वाङ्ग जाँदै गरेको टिपर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्र बहादुर सिंहले घटनास्थलमा प्रहरी पुगेको बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal