News Portal

  • टिपर दुर्घटना २ जनाको मृत्यु

    २५७ पटक

    हुम्ला । नाम्खा गाउँपालिका ५ स्थित पानी पाल्वाङ्गमा बा ५ ख ५३४४ नं.को टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

    हिल्सानाकाबाट याल्वाङ्ग जाँदै गरेको टिपर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्र बहादुर सिंहले घटनास्थलमा प्रहरी पुगेको बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्