आज :

भारतसँगको अन्तिम खेलमा वेस्टइण्डिज ६७ रनले पराजित

काठमाडौं । तेस्रो टी-२० मा भारत ६७ रनले विजयी भएको छ ।

वेस्ट इण्डिजविरुद्धको तेस्रो टी-२० मा भारतको विजयी भएको हो । जितसँगै टी-२० सिरिज भारतले २१ ले जितेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ४० रनको विशाल योगफल बनाएको हो ।

भारतका लागि लोकेश राहुलले सर्वाधिक ९१ रन बनाए । उनी ५६ बलमा ९१ रन बनाउँदै आउट भए । त्यस्तै ओपनर रोहित शर्माले ३४ बलमा ७१ रनको सानदार पारी खेल्दै आउट भए ।

यता २९ बलको सामना गरेको कप्तान विराट कोहलीले ७ छक्का र ४ चौकाको मद्दतमा अविजित ७० रन बनाए । भारत भ्रमणमा रहेको वेस्ट इण्डिजले अब भारसँग ३ श्रृङ्खलाको एकदिवसीय सिरिज खेल्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal