आज :

२० लाख घुससहित २ जना इन्जिनियर पक्राउ

काठमाडौं । सडक डिभिजन कार्यालय चकचके प्युठानका २ इन्जिनियर २० लाख घुससहित पक्राउ परेका छन् ।

डिभिजन कार्यालय प्रमुख धु्रवकुमार श्रेष्ठ र इन्जिनियर नीरज महर्जनलाई मंगलबार अख्तियार टोलीले राजधानीको नयाँ बानेश्वरस्थित एक क्याफेबाट नियन्त्रण लिएको हो ।

उनीहरुले रनिङ बिल भुक्तानीबापत घुस लिएको खुलेको छ भने भ्रष्टाचार निवारण ऐन अन्तर्गतकारबाही प्रक्रिया अगाडी बढाइने अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal