News Portal

  • गुजरातमा हिन्दुमाथि अत्याचार, घर छाड्न बाध्य बनाइँदै

    २५७ पटक

    काठमाडौं । भारतको गुजरात प्रान्तको कच्छ जिल्लामा हिन्दु नागरिकमाथि अत्याचार भएको छ ।

    उनीमाथि मुस्लिम समुदायका मानिसहरुले अत्याचार गरेका हुन् । मुस्लिम समुदायका मानिसहरुले हिन्दु समुदायमाथि जानलेवा हमला गरेको भारतीय धीरेन्द्र चौधरीले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका छन् ।

    उनले ट्विटरमा हिन्दु समुदायका मानिसहरुलाई हाल घर छाड्न बाध्य बनाएको जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्