![](https://onlinedabali.com/wp-content/uploads/2019/12/download-2.jpg)
काठमाडौं । भारतको गुजरात प्रान्तको कच्छ जिल्लामा हिन्दु नागरिकमाथि अत्याचार भएको छ ।
उनीमाथि मुस्लिम समुदायका मानिसहरुले अत्याचार गरेका हुन् । मुस्लिम समुदायका मानिसहरुले हिन्दु समुदायमाथि जानलेवा हमला गरेको भारतीय धीरेन्द्र चौधरीले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका छन् ।
उनले ट्विटरमा हिन्दु समुदायका मानिसहरुलाई हाल घर छाड्न बाध्य बनाएको जनाएका छन् ।