News Portal

  • सागको आज अन्तिम दिन, समापन समारोहसहित ५ खेल हुँदै

    २४५ पटक

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आज अन्तिम दिन ५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

    सागको दशौँ दिन समापन समारोहसहित ५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह ५ बजेपछि सुरु हुनेछ ।

    फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । सबै खेल काठमाडौंमा हुनेछ ।

    प्रतिकृया दिनुहोस्