News Portal

  • (नेकपा) को सचिवालय बैठक

    २५३ पटक

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बैठक बसेको हो । बैठकमा गत मंसिर १४ गते ३७ जिल्लाका ५२ स्थानमा भएको उपचुनावको समिक्षा भइरहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    यसैबीच सचिवालय बैठक सकिएपछि सोमबार ४ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने तय भएको छ ।

    प्रतिकृया दिनुहोस्