News Portal

  • मीनुलाई बक्सिङ्गमा स्वर्ण पदक, योसँगै नेपालको ४६ स्वर्ण

    २६९ पटक

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङ्ग विधातर्फ २० वर्षपछि नेपाल स्वर्ण पदक जितेको छ ।

    बक्सर मीनु गुरुङ्गले भारतीय बक्सरलाई पराजित गरेर स्वर्ण पदक जितेकी हुन् । उनले भारतीय बक्सर शिक्षालाई ५४ किलो तौल समूहमा हराएर स्वर्ण जितिन् । उनको स्वर्णसँगै नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुदमा ४६ औं स्वर्ण हात पारेको छ ।

    प्रतिकृया दिनुहोस्