News Portal

  • ४४ राउण्ड गोली सहित २ जना पक्राउ

    ३१३ पटक

    नुवाकोट । बेलकोटगढी नगरपालिका ७ रातमाटामा ४४ राउण्ड गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा आईतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षिय नारायणकाजी आलेमगर रहेका छन् ।

    प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीको टोलीले नारायणकाजी आलेमगरको कोठा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी दुवैलाई पक्राउ गरेको हो ।

    प्रतिकृया दिनुहोस्