News Portal

  • भारतबाट भन्सार छलेर ल्याएको कपडा बरामद

    ८४ पटक

    रौतहट । भन्सार छलेर भारतबाट नेपाल भित्राइएका कपडा बरामद भएको छ ।

    राजदेवी नगरपालिका ६, सेढवाबाट ११ लाखभन्दा बढी मूल्यका कपडा सशस्त्र प्रहरी बल, रौतहटले बरामद गरेको हो ।

    २ गाडीमा राखेर ल्याएका अवैध कपडासहितको गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्