आज :

(साग) गल्फमा २ स्वर्णसँगै नेपालको ३९ स्वर्ण पदक

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा नेपालले २ वटा स्वर्ण पदक जितेको छ ।

गोकर्ण गल्फ कोर्समा शुक्रबार नेपाललाई सुवास तामाङले टिम इभेन्ट्स र व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जिताएका हुन् । उनले अन्तिम दिन ३ अण्डर ६९ स्कोरसहित कुल १५ अण्डर २७८ स्कोरसहित प्रथम स्थान हाँसिल गरे ।

यस्तै नेपालले टिम इभेन्ट्सतर्फ पनि स्वर्ण पदक पक्का गरेको छ । टिम इभेन्ट्समा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले प्रतिस्पर्धा गरेका थिए ।

स्वर्ण जित्नेहरु
१. मण्डेकाजी श्रेष्ठ- (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर- (पुरुष टिम काता) कराँते
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की- (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ- (५५ केजी) कराँते
५. विल्पवलाल श्रेष्ठ- (८४ केजीमाथि) कराँते
६. कुसुम खड्का- (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी- (५० केजीमुनि) कराँते
८. नवीन रसाइली- (६७ केजी) कराँते
९. सुनिता महर्जन- (६८ केजी) कराँते
१०. अनुपमा मगर- (६८ केजी) कराँते
११. कलम श्रेष्ठ- (२३-२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू- (१७-२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ- (२३-२९ वर्ष) तेक्वान्दो पुम्से
१४. आयशा शाक्य- (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे- (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना- (१७-२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई- (२३-२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ- (४६ केजीमुनि) तेक्वान्दो
१९. वीरबहादुर महरा- (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ – ट्रायथलन
२१. हिमाल टमाटा- डुवालोथन
२२. विजय सिञ्जाली- उसु (थाउलो)
२३. सुस्मिता गुरुङ-उसु (थाउलो)
२४. दीपक हमाल- उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ- एथलेटिक्स (१० हजार मिटर)
२६. राजेश मगर- साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ- साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल- (६२ केजीमुनि) तेक्वान्दो
२९. सक्षम कार्की- तेक्वान्दो
३०. निमा घर्ती मगर ( उसु
३१. लक्ष्मी मगर- साइक्लिङ
३२. बुद्धिबहादुर तामाङ- साइक्लिङ
३३. सञ्जु चौधरी ( भारोत्तलन
३४. गौरिका सिंह ( पौडी
३५. जुनी राई ( उसु
३६. भुपेन श्रेष्ठ- तेक्वान्दो
३७. गोपीचन्द्र पार्की- दौड
३८. सुवास तामाङ- गल्फ (व्यक्तिगत)
३९. टिम इभेन्ट- गल्फ

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal