आज :

महिला फुटबलको फाइनलमा भारत

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला फुटबलमा भारत फाइनलमा पुगेको छ ।

बिहान (बिहीबार) भएको खेलमा श्रीलंकालाई ६-० ले हराउँदै भारत महिला फुटबलको फाइनलमा पुगेको हो । अघिल्लो खेलमा माल्दिभ्सलाई पनि ५-० ले हराएको भारत महिला फुटबलको फाइनलमा पुगेको छ ।

फुटबलको दोस्रो खेल नेपाल र माल्दिभ्सबीच आज २ बजे हुँदैछ । माल्दिभ्सलाई हराउन सक्दा नेपाल फाइनलमा पुग्नेछ भने यसअघिको खेलमा नेपालले श्रीलंकालाई १-० ले हराइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal