News Portal

  • एक भारतीय पर्यटकको मुस्ताङमा मृत्यु

    २९९ पटक

    काठमाडौं । मुस्ताङमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

    बुधबार घरपझोङ गाउँपालिका-३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा एक भारतीय नागरिकको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    मृत्य हुनेमा भारतको छत्तिसगढको रायपुर का ६१ वर्षिय सरालु नाडु रहेका छन् । नाडुको अत्यधिक उचाइका कारण मृत्यु भएको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्