News Portal

  • लगातार २ स्वर्ण निमालाई

    ५८२ पटक

    काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) चलिरहेको छ । नेपालले हालसम्म ३९ स्वर्ण, १४ रजत र १९ कास्यसहित कुल ६२ पदक जितेको छ ।

    बिहिबार भएको उसुको नानछ्वान अलराउन्डमा निमा घर्तिमगरले स्वर्ण पदक जितेकी छिन् । उनले खेलको पहिलो राउन्डमा ९.१३ अंक जोडिन् भने दोस्रो राउन्डमा जोडीन् । समग्रमा १८.९१ अंक प्राप्त गर्दै उनले स्वर्ण पदक जितेकी हुन् ।

    यससँगै उनी उसुबाट सागमा लागतार २ स्वर्ण जित्ने खेलाडी बनेकी छिन् ।

    प्रतिकृया दिनुहोस्