आज :

लगातार २ स्वर्ण निमालाई

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) चलिरहेको छ । नेपालले हालसम्म ३९ स्वर्ण, १४ रजत र १९ कास्यसहित कुल ६२ पदक जितेको छ ।

बिहिबार भएको उसुको नानछ्वान अलराउन्डमा निमा घर्तिमगरले स्वर्ण पदक जितेकी छिन् । उनले खेलको पहिलो राउन्डमा ९.१३ अंक जोडिन् भने दोस्रो राउन्डमा जोडीन् । समग्रमा १८.९१ अंक प्राप्त गर्दै उनले स्वर्ण पदक जितेकी हुन् ।

यससँगै उनी उसुबाट सागमा लागतार २ स्वर्ण जित्ने खेलाडी बनेकी छिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal