आज :

ट्रकले साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

बाँके । मिनि ट्रकले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

नेपालगञ्जको ग्यालेसी दरवार होटल नजिक बुधबार दिउँसो करिब १ः४० बजे साइकलमा सवार दुई जनालाई भे १ ख २८४७ नम्बरको मिनि ट्रकले ठक्कर दिँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक जना नेपालगञ्ज उपमहानगरपालिका-१५ बस्ने ३७ वर्षका बल बहादुर रावल रहेका छन् भने अर्को व्यक्तिको अहिलेसम्म परिचय नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal