News Portal

  • सागमा मनिषालाई कास्य पदक

    ३२२ पटक

    काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा मनिषा चौधरीले कास्य पदक जितेकी छिन् ।

    उनी ५५ केजी मुनिका कास्य पदक विजेता हुन् । उनी बंगलादेशकी खेलाडी मार्जन अख्तरसंग २-१ ले पराजीत भइन् । बंगलादेशकी खेलाडी मार्जन अख्तरले स्वर्ण पदक जितिन् ।

    प्रतिकृया दिनुहोस्