
काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा मनिषा चौधरीले कास्य पदक जितेकी छिन् ।
उनी ५५ केजी मुनिका कास्य पदक विजेता हुन् । उनी बंगलादेशकी खेलाडी मार्जन अख्तरसंग २-१ ले पराजीत भइन् । बंगलादेशकी खेलाडी मार्जन अख्तरले स्वर्ण पदक जितिन् ।
Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal