News Portal

  • टंकले दिलाए एथ्लेटिक्समा पदक

    २३३ पटक

    काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्स अन्तर्गत १५ सय मिटर पुरुष दौडमा नेपालले कास्य पदक जितेको छ ।

    नेपालका लागि टंक कार्कीले १३ औँ सागमा नेपाललाई एथ्लेटिक्समा पहिलो पदक दिलाएका हुन् । यस्तै स्वर्ण र रजत पदक भारतले जितेको छ । स्वर्ण पदक भारतका संजयकुमार सरो र रजत भारतकै अजित कुमारले जितेका छन् ।

    प्रतिकृया दिनुहोस्