आज :

पुरुष फुटबलमा भुटानले बंगलादेशलाई हरायो

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा भुटानले विजयी सुरुआत गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा भुटानले बंगलादेशलाई १-० ले पराजित गरेको छ । खेलको ६५औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले निर्णायक गोल गरेका हुन् ।

पाँच टोली सहभागी पुरुष फुटबलमा नेपालले पहिलो खेल मंगलबार दिउँसो भुटानसित खेल्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal