News Portal

  • पुरुष फुटबलमा भुटानले बंगलादेशलाई हरायो

    २७४ पटक

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा भुटानले विजयी सुरुआत गरेको छ ।

    दशरथ रंगशालामा भएको खेलमा भुटानले बंगलादेशलाई १-० ले पराजित गरेको छ । खेलको ६५औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले निर्णायक गोल गरेका हुन् ।

    पाँच टोली सहभागी पुरुष फुटबलमा नेपालले पहिलो खेल मंगलबार दिउँसो भुटानसित खेल्नेछ ।

    प्रतिकृया दिनुहोस्