News Portal

  • १३ औं सागमा नेपालले ५ स्वर्ण जित्यो

    २२४ पटक

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अलिहलेसम्म ५ स्वर्ण पदक जितेको छ ।

    दशरथ रंगशालामा जारी खेलकुदमा सोमबार भएको तेक्वान्दो पुम्सेतर्फ भएको १७ देखि २३ वर्ष उमेर समुहको खेलमा सिना लिम्बु मादेनले थप एक स्वर्ण पदक जितेकी हुन् ।

    उनको जितसँगै नेपालले ५ स्वर्ण पदक हात पारेको छ ।

     

    प्रतिकृया दिनुहोस्