News Portal

  • टिपरले मोटरसाइकललाई ठक्कर दिंदा १ जनाको मृत्यु

    १०५ पटक

    चितवन । भरतपुर महानगरपालिका-२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बर्दिया मगरणडी-५ का ३३ वर्षिय सन्तराम थारु रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान करिब ४ बजेको समयमा उनलाई नं.नखुलेको सवारी साधनले ठक्कर दिएको थियो ।

    ठक्करबाट घाइते थारुको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ४ः५५ मा मृत्यु भएको हो । ठक्कर दिने साधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्