News Portal

  • बस दुर्घटनामा १९ को मृत्यु, २५ जनाको अवस्था गम्भीर घाइते

    २३० पटक

    काठमाडौं । पेरूमा भएको सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।

    उत्तरी ला लिबरटाडमा मंगलबार बेलुका भएको सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको र २५ जना घाइते भएका छन् ।  पेरु प्रहरीका अनुसार बस सडकबाट ३ सय मिटर तल नदीमा खसेको छ । बाग्लो हुस्सुका कारण बस दुर्घटना भएको हो ।

    प्रराम्भिक अनुसान्धन भएपनि बस दुर्घटना हुनुको कारण एकिन नभइसकेको प्रहरीको भनाइ छ । घाइतेलाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ । पेरुको एनिडज पर्वतमालामा पटक पटक पदुर्घटना हुने गरेको अधिकारीहरुको भनाइ रहेको छ ।

    प्रतिकृया दिनुहोस्