आज :

बस दुर्घटनामा १९ को मृत्यु, २५ जनाको अवस्था गम्भीर घाइते

काठमाडौं । पेरूमा भएको सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।

उत्तरी ला लिबरटाडमा मंगलबार बेलुका भएको सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको र २५ जना घाइते भएका छन् ।  पेरु प्रहरीका अनुसार बस सडकबाट ३ सय मिटर तल नदीमा खसेको छ । बाग्लो हुस्सुका कारण बस दुर्घटना भएको हो ।

प्रराम्भिक अनुसान्धन भएपनि बस दुर्घटना हुनुको कारण एकिन नभइसकेको प्रहरीको भनाइ छ । घाइतेलाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ । पेरुको एनिडज पर्वतमालामा पटक पटक पदुर्घटना हुने गरेको अधिकारीहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal