आज :

ओत लगाउने क्रममा बस पछि सर्दा सहचालकको मृत्यु

काठमाडौं । टेम्केमैयुङ गाउँपालिका-४, चखेवामा बसले किच्दा एक जनाको ज्यान गएको छ ।

रोकिराखेको ना ४ ख ८५५९ नं.को बसमा ओत लाउने क्रममा बसपछि सरेर किच्दा टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुको वादुङलाका सहचालक २३ वर्षिय विकास राईको ज्यान गएको हो ।

भोजपुर सदरमुकामबाट यात्रु लिएर गएको बसले पार्किङ गर्ने क्रममा बिहीबार साँझ करिब ५ः३० बजे उनलाई किचेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal