News Portal

  • ओत लगाउने क्रममा बस पछि सर्दा सहचालकको मृत्यु

    ३१८ पटक

    काठमाडौं । टेम्केमैयुङ गाउँपालिका-४, चखेवामा बसले किच्दा एक जनाको ज्यान गएको छ ।

    रोकिराखेको ना ४ ख ८५५९ नं.को बसमा ओत लाउने क्रममा बसपछि सरेर किच्दा टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुको वादुङलाका सहचालक २३ वर्षिय विकास राईको ज्यान गएको हो ।

    भोजपुर सदरमुकामबाट यात्रु लिएर गएको बसले पार्किङ गर्ने क्रममा बिहीबार साँझ करिब ५ः३० बजे उनलाई किचेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरीरहेको छ ।

    प्रतिकृया दिनुहोस्