News Portal

  • भारतले नेपालको भूमि अतिक्रमणको गरेको विरोधमा जुलुस

    ५१२ पटक

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीले भारतीय विस्तारवादविरुद्ध विरोध गर्दै जुलुस निकालेको छ ।

    भारतको गृहमन्त्रालयले तयार गरेको भारतको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक क्षेत्रसमेत) भारतीय क्षेत्रमा राखिएको सम्बन्धमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण गर्दै नेपाल मजदुर किसान पार्टीले प्रेस वक्तव्य जारी गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्