आज :

२ ड्रग माफियाबीचको लडाईमा ६ बच्चासहित ९ जनाको मृत्यु

काठमाडौं । उत्तरी मेक्सिकोमा संदिग्ध ड्रग माफियाको हमलामा ६ बच्चासहित ९ अमेरिकी नागरिकको मृत्यु भएको छ ।

उत्तर मेक्सिकोको सिनोरा राज्यमा २ ड्रग माफियाबीच लडाईं छ । एउटा ‘खुआरेज’ ड्रग माफियासँग जोडिएको ला लिनिआ र सिनालोआ गिरोहका सदस्य ‘लोस चापोस’ बीच लडाईंको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीटमा भने, ‘मेक्सिकोले अमेरिकाको मद्दतले ड्रग माफियामाथि कारवाही गरे धर्तीबाट उनीहरुको नाम निशान मेट्ने बेला आएको छ । हामी बस् नयाँ राष्ट्रपतिको एक फोनको प्रतिक्षा गरिरहेका छौं ।’

श्रङ्खलाबद्ध पोष्टमा उनले लेखे, ‘अमेरिका ड्रग माफियाको हिंसाको समस्यासँग लड्न सहयोग गर्न तयार छ । ’ ट्रम्पले यो काम चाँडै नै गर्नुपर्ने बताएका छन् । यस्तै, मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले मेक्सिकोले हमलाका लागि जिम्मेवार अपराधीलाई पक्राउ गर्नका लागि स्वतन्त्र तरिकाले कदम उठाउने बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal