News Portal

नवनियुक्त प्रदेश प्रमुखहरुले शपथ लिए

५८९ पटक

काठमाडौं । नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा सबै प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन् ।

मन्त्रिपरिषदको सिफारिशमा चितवनका अमिक शेरचन (गण्डकी प्रदेश), कास्कीका सोमनाथ अधिकारी (प्रदेश १), बाँकेका तिलक परियार (प्रदेश २), सिरहाका धर्मनाथ यादव (प्रदेश ५), झापाका विष्णु प्रसाई (प्रदेश ३), डडेल्धुराका गोविन्द कलौनी (कर्णाली प्रदेश) र चितवनकी शर्मिला त्रिपाठी (सुदूरपश्चिम प्रदेश) लाई राष्ट्रपति भण्डारीले हिजो प्रदेशका प्रमुखमा नियुक्त गरेकी थिईन् ।

प्रतिकृया दिनुहोस्